मनोरञ्जन

थप  

प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पायो फिल्म ‘बोक्सीको घर’ले

बैशाख १३, काठमाडौँ । फिल्म ‘बोक्सीको घर’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । सुलक्षण भारती निर्देशित फिल्मले बुधबार बेलुका क्यूएफएक्सको सेन्ट्रल सिनेमाजमा आयोजित प्रिमियरमा फिल्मले प्रतिक्रिया पाएको हो ।समारोहमा कास्ट, क्रू, कलाकार र सञ्चारकर्मीक...