Breaking News
सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||     गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||    

उपनिर्वाचन अपडेट: निर्वाचन भएका दुबै क्षेत्रमा आज मतगणना हुदैँ

  •   २ हप्ता अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । आज अर्थात आइतबार बिहान देखि उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना सुरु हुने भएको छ ।

अहिले ७ बजेपछी इलामको मतगणना सुरु गर्ने तयारी रहेको छ । इलामको मतगणना इलाम जिल्लाको सदरकुकामको गौतमबुद्ध सभागृह हुने जनाइएको छ ।

बिहान ७ बजे मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बस्ने छ भने बैठकपछि मतगणना सुरु हुने जनाइएको छ ।

आजैदेखि बझाङमा पनि मतगणना सुरु गर्ने तयारी रहेको छ केही मतपेटीका ल्याउन बाँकी रहेको र ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जानकारी प्राप्त भएको छ

  • न्युज बहार संवाददाता

थप