Breaking News
मैले एकपटक संसदमा बोल्न पाउनु पर्छ : गृहमन्त्री रवि लामिछाने    ||     जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न    ||     भिटामिन डि समावेश भएका केही खानेकुराहरु    ||     घट्यो सुन र चाँदी दुबैको मुल्य    ||     उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादवले दिए राजिनामा    ||     सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||    

रवि लामिछाने पुगे जिल्ला प्रशासन कार्यालय काठमाडौँ ।

रवि लामिछाने पुगे जिल्ला प्रशासन कार्यालय काठमाडौँ ।

  •   १ वर्ष अघि | १५ माघ २०७९, आइतवार

माघ १५, काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन रवि लामिछानेले आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिने तयारी गरेका छन । यसैबीच चितवन २ मा उपनिर्वाचन हुदैँछ । त्याँहाका जनताले फेरी प्रकृया पुरा गरी उपनिर्वाचन मा उम्मेदावार बनी आएमा फेरी भारी मतका साथ विजय गराउने पक्का पक्की जस्तै छ । नेपालि नागरिता लिइसके पछी उनि नियमगत रुपमा फेरी उम्मेदावारमा उठ्न पाउने छन । 

  • bahar@gmail.com

थप