Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

रवि लामिछाने पुगे जिल्ला प्रशासन कार्यालय काठमाडौँ ।

रवि लामिछाने पुगे जिल्ला प्रशासन कार्यालय काठमाडौँ ।

  •   १ वर्ष अघि | १५ माघ २०७९, आइतवार

माघ १५, काठमाडौँ । रवि लामिछाने नेपाली नागरिकता बनाउनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन रवि लामिछानेले आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिने तयारी गरेका छन । यसैबीच चितवन २ मा उपनिर्वाचन हुदैँछ । त्याँहाका जनताले फेरी प्रकृया पुरा गरी उपनिर्वाचन मा उम्मेदावार बनी आएमा फेरी भारी मतका साथ विजय गराउने पक्का पक्की जस्तै छ । नेपालि नागरिता लिइसके पछी उनि नियमगत रुपमा फेरी उम्मेदावारमा उठ्न पाउने छन । 

  • bahar@gmail.com

थप