Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

‘बजरंगी भाइजान’ को सिक्वेल बन्ने

  •   २ वर्ष अघि | १० बैशाख २०८१, सोमवार

बैशाख १०, काठमाडौँ । सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म बजरंगी भाइजानको सिक्वेलको अपडेट बाहिर तथ्य आएको छ । यो फिल्मको सिक्वेलको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिएका छन ।

यसका लागि चलचित्रको स्क्रिप्ट पनि तयार भइसकेको छ ।

केके राधामोहनले बजरंगी भाइजानको सिक्वेलको बारेमा कुरा गर्दै फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने जनाएका छन ।

सलमानले यसअघि २०२१ मा फिल्म आरआरआरको प्रमोशनल इभेन्टमा बजरंगी भाइजानको सिक्वेल बन्ने पक्का गरेका थिए । 

फिल्मको शीर्षक पवनपुत्र भाइजानरहने पनि बताइएको छ ।

  • न्युज बहार संवाददाता

थप