Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साबधान ! सवारी चालक अनुमती पत्र खारेज हुन बाट बचौँ ।

ट्राफिक नियमको पालना गरौं ।

  •   ४ वर्ष अघि | १७ माघ २०७९, मङ्लबार

नेपाल सरकार यातातात व्यवस्था विभागले हाल सवारी/ ड्राइभिङ गर्दा ट्राफिक नियमको पालना नगर्नेहरु र ट्राफिक नियम उल्लंघन गर्ने नागरिकको सवारी चालक अनुमतिपत्र खारेज गर्ने नियम बनाएको छ । यस नियम अन्तरगत ५ पटक वा सो भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा उक्त सवारी चालकको चालक अनुमति पत्र ड्रइभिङ लाइसेन्स खारेज गर्न सकिने वयवस्था रहेको छ । त्यसैले बेलैमा सजग भई ट्राफिक नियम पालना गरौं र आफ्नो लाइसेन्स खारेजिबाट बचौं । 

थप