Breaking News
जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न    ||     भिटामिन डि समावेश भएका केही खानेकुराहरु    ||     घट्यो सुन र चाँदी दुबैको मुल्य    ||     उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादवले दिए राजिनामा    ||     सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||     गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||    

आज वेस्ट इन्डिजको ‘ए’ र नेपालबिच दोस्रो खेल हुँदै

  •   २ हप्ता अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । आज नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजको को टोलीसँग  आफ्नो दोस्रो मैत्रीपूर्ण टी२० प्रतियोगिता खेल्दै छ ।

आजको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार, दिउँसो १२ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ ।

वेस्ट इन्डिजको टोली नेपालसँग मैत्रीपूर्ण टी२० क्रिकेट शृङ्खला खेल्न नेपाल आएको हो । यसअघि नेपाल र वेस्ट इन्डिजको बिचको पहिलो खेलमा हिजो नेपाल ४ विकेटले विजयी बनेको थियो । 

  • न्युज बहार संवाददाता

थप