Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

'मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्', बालेन शाह .

शनिबार दिउँसो स्टाटसमा उनले यस्तो लेखेका हुन।

  •   ४ वर्ष अघि | १३ फाल्गुन २०७९, शनिबार

फागुन १३, कामठाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र शाह) लेआफूलाई राजीनामा गराउन खोजेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै शनिबार दिउँसो स्टाटस लेखेका छन ।

बालेनले यस विषयमा धेरै नखुलाई लेखेका छन ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् । बालेनले यस विषयमा थप खुलाएका छैनन् ।

 

थप