Breaking News
गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||     राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री    ||     नेपाली समाज धेरै बदलिएको छैन, यसलाई बदल्नुपर्नेछ र त्यसको आधार फिल्म बोक्सीको घरले दिएको छ : गगन थापा    ||     आज अमेरीमी डलरको मुल्य घट्यो कि बढ्यो?    ||     लखनउ सुपर जाइन्ट्स विरुद्ध सनराइजर्स हैदरावाद१० विकेटले विजयी    ||     आजपनि देशका विभिन्न स्थानमा वर्षा हुने    ||    

नेपालको शानदार जित, कप्तान रोहित पौडेलको शतकिय पारी

  •   २ हप्ता अघि | १५ बैशाख २०८१, शनिबार

बैशाख १५, काठमाडौँ । नेपालले पाँच खेलको टी२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज लाई पराजित गरेको छ । आज शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।

वेस्ट इन्डिजले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गरेको हो । 

आजको खेलमा कप्तान रोहित पौडेलले नेपालका लागि शानदार शतकीय पारी खेले । उनले ५४ बलमा १० चौका र ६ छक्काको सहयोगमा सर्वाधिक १ सय १२ रन बनाएका हुन ।

  • न्युज बहार संवाददाता

थप