Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फिल्म ‘बोक्सीको घर’लाई देशव्यापी उत्साहजनक शो

  •   २ वर्ष अघि | १२ बैशाख २०८१, बुधबार

बैशाख १२, काठमाडौँ । फिल्म बोक्सीको घरले देशव्यापी उत्साहजनक शो प्राप्त गरेको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको यस फिल्मलाई देशभर उच्च शो प्राप्त भएको हो ।  आजै बुधबारदेखि फिल्मको अग्रिम टिकट बिक्री पनि सुरु भइसकेको छ ।

सुलक्षण भारतीय निर्देशित सोसल-ड्रामा बोक्सीको घरलाई क्यूएफएक्सले शुक्रबारका लागि देशभरका चेनमा ५६ शो प्रदान गरेको जाबकारी प्राप्त भएको छ । त्यस्तै आईएनआईले फिल्मलाई १० पर्दामा ३० शो दिएको छ ।

पछिल्लो समय यस फिल्मको गीत र ट्रेलर चर्चामा रहेको छ । 

  • न्युज बहार संवाददाता

थप