Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘मेयर’को छायाङ्कन सुरु भएको ५१ दिनमा सकियो

  •   २ वर्ष अघि | ९ बैशाख २०८१, आइतवार

बैशाख ९, काठमाडौँ । फिल्म ‘मेयर’को छायाङ्कन सकिएको छ । दीपेन्द्र के. खनाल निर्देशित फिल्मको छायाङ्कन  सुरु भएको ५१ दिनमा सकिएको हो ।

निर्देशक खनालले छायाङ्कन सुरु भएको ५१ औँ दिनमा फिल्म सकिएको जानकारी दिएका हुन । काठमाडौँमा केही दिन छायाङ्कन गरेर सर्लाही पुगेको निर्माण युनिटले सर्लाहीको विभिन्न स्थानमा छायाङ्कन गर्दै फिल्म सकाएका जनाकारी दिएका हुन ।

फिल्म ‘मेयर’ सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई मुख्य आधार मानेर बनाइएको हो ।

  • न्युज बहार संवाददाता

थप