बैशाख १६, काठमाडौँ । इलाम-२ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ ।
गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णयले जनाएको छ ।
थप