Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भैँसेपाटीको कार्यबिनायक मन्दिरमा वैदिक विधिबाट पूजापाठ गर्दै फिल्म ‘एक्टर’को शुभमुहूर्त

  •   २ वर्ष अघि | ११ बैशाख २०८१, मङ्लबार

बैशाख ११, काठमाडौँ  । आज मंगलबार फिल्म एक्टरको शुभमुहूर्त गरिएको छ । फिल्मको शुभमुहूर्त भैँसेपाटीको कार्यबिनायक मन्दिरमा वैदिक विधिबाट पूजापाठ गर्दै गरिएको हो । शुभमुहूर्तको कार्यक्रममा अभिनेता प्रदीप खड्का, दिव्या रायमाझी, आना शर्मादिव्य देव लगायतको सहभागिता रहेको थियो । 

यस फिल्ममा अभिनेता राजवल्लभ कोइरालाको पनि अभिनय रहने बताइएको छ ।

थमन कुमार भण्डारीको लगानी र राजन भुसालको निर्देशनमा यो फिल्म बन्न लागेको हो ।  

  • न्युज बहार संवाददाता

थप