Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विकट मनाङ जिल्लाको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, मनाङ । यस वर्षको औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन विकट जिल्ला मनाङ जिल्लाको नाम्के खर्कबाट सुरु गरिएको छ ।

जिल्लाका सबै जसो खर्कमा यार्सागुम्बा पाउने भए पनि नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट यार्सागुम्बा खोज्न थालिएको हो । 
    
करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर यही वैशाख १० गतेदेखि नाम्के खर्कतर्फ गएका छन् ।

अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न नपाइने भएकोले अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप