Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पायो फिल्म ‘बोक्सीको घर’ले

  •   २ वर्ष अघि | १३ बैशाख २०८१, बिहिबार

बैशाख १३, काठमाडौँ । फिल्म बोक्सीको घरले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ । सुलक्षण भारती निर्देशित फिल्मले बुधबार बेलुका क्यूएफएक्सको सेन्ट्रल सिनेमाजमा आयोजित प्रिमियरमा फिल्मले प्रतिक्रिया पाएको हो ।

समारोहमा कास्ट, क्रू, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थितिका रहेको थियो ।

यो फिल्म अभिनेत्री केकी अधिकारीले निर्माण गरेको पहिलो फिल्म हो । उपस्थित सबै कलाकर्मीले उनलाई हौसला दिएका थिए । निशा अधिकारी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, प्रकाश सपुत, बेनिशा हमाल, रीमा विश्वकर्मा, अशोक शर्मा, ज्ञानेन्द्र देउजा लगायत प्रिमियरमा सहभागी थिए ।

फिल्म हेरी सकेपछी अभिनेत्री स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरेकी छन ।

फिल्म स्क्रिनिङपछि मिडिया कुराकानीमा उपस्थित सबैले सकारात्मक प्रतिक्रिया दिएक छन । 

  • न्युज बहार संवाददाता

थप