Breaking News
रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||     गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||     १० जना शेर्पाको टोली एकै पटक सगरमाथा चुचुरोमा    ||     आज यी प्रदेशमा हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा    ||     पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु जिल्लाको दूधकोशीमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने    ||     आज के भयो सुन र चाँदीको भाउ?    ||     राजमार्गको छेउमा साना छाप्राबाट दैनिक १५-२० क्विन्टल तर्बुजा बिक्री    ||    

आज यी प्रदेशमा हावाहुरीका साथै मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

  •   ३ हप्ता अघि | १० बैशाख २०८१, सोमवार

बैशाख १०, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले आज सोमबार सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेशकर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको छ

कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेस प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

  • न्युज बहार संवाददाता

थप