Breaking News
जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न    ||     भिटामिन डि समावेश भएका केही खानेकुराहरु    ||     घट्यो सुन र चाँदी दुबैको मुल्य    ||     उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादवले दिए राजिनामा    ||     सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||     गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||    

उपनिर्वाचन अपडेट : इलाम २ मा २२ प्रतिशत मत खस्यो

  •   २ हप्ता अघि | १५ बैशाख २०८१, शनिबार

बैशाख १५, काठमाडौँ । आज बझाङ र इलामको उपनिर्वाचन अन्तर्गत मतदान सुरु भइसकेको छ।

इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङ र बझाङको प्रदेश सभा १(१) पनि त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले यी दुबै स्थानमा उपचुनाव हुन लागेको हो।

मतदानको बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्वाचन आयोगले निर्धारण गरेको छ।

अहिले सम्म  इलाम २ मा २२ प्रतिशत मत खसेको जानकारी प्राप्त भएकोछ

बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जनाए छन ।

  • न्युज बहार संवाददाता

थप