Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

धरानको धरान रंगशालामा कन्दराले आफ्नो प्रस्तुति दिने

  •   २ वर्ष अघि | ४ बैशाख २०८१, मङ्लबार

बैशाख ४, धरान । धरानको धरान रंगशालामा आगामी वैशाख ८ गते शनिबार लोकप्रिय ब्याण्ड कन्दराले आफ्नो प्रस्तुति दिने भएका छन । कन्दराले शनिबार आफ्नो नयाँ टिमअप सहित कन्दरा लाइभ इन धरानसाङ्गीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिने भएको हो।

कन्दराले केही समय पनि बिचरा मबोलको गीत सार्वजनिक गरिसकेको छ। कन्दराले गत पौष २७ गते पोखरामा भव्य कन्सर्ट समेत सम्पन्न गरिसकेको छ ।

कन्दराको सातै प्रदेशमा मुख्य सहरहरूमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुसार धरानमा यो दोस्रो कन्सर्ट रहेको छ ।

कन्दराका मुख्य खम्बा तथा गायक विवेक श्रेष्ठले धरानपछी सुर्खेत, चितवन, जनकपुर, नेपालगन्ज, काठमाडौँ, बुटवल, लगायतका प्रमुख सहरहरूसँगै नेपालका कुना-कन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको बताएका छन

  • न्युज बहार संवाददाता

थप