Breaking News
जापानमा दोस्रो संस्करणको एएमएस इन्टरनेसनल अनर अवार्ड तथा सांस्कृतिक कार्यक्रम सम्पन्न    ||     भिटामिन डि समावेश भएका केही खानेकुराहरु    ||     घट्यो सुन र चाँदी दुबैको मुल्य    ||     उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका उपेन्द्र यादवले दिए राजिनामा    ||     सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी    ||     रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु    ||     लगातार पाँचौँ जित हासिल गर्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लियो रोयल च्यालेन्जर्स बैंगलुरु    ||     आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०१ रुपैयाँ, अन्यको कति?    ||     तिन मौसम प्रणालीको संयुक्त प्रभाव, यी प्रदेशमा वर्षा हुने    ||     गृहमन्त्री लामिछानेले लगाए सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप    ||    

उपनिर्वाचन अपडेट: निर्वाचन भएका दुबै क्षेत्रमा आज मतगणना हुदैँ

  •   २ हप्ता अघि | १६ बैशाख २०८१, आइतवार

बैशाख १६, काठमाडौँ । आज अर्थात आइतबार बिहान देखि उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना सुरु हुने भएको छ ।

अहिले ७ बजेपछी इलामको मतगणना सुरु गर्ने तयारी रहेको छ । इलामको मतगणना इलाम जिल्लाको सदरकुकामको गौतमबुद्ध सभागृह हुने जनाइएको छ ।

बिहान ७ बजे मतगणना सुरु गर्नुअघि सर्वदलीय बैठक बस्ने छ भने बैठकपछि मतगणना सुरु हुने जनाइएको छ ।

आजैदेखि बझाङमा पनि मतगणना सुरु गर्ने तयारी रहेको छ केही मतपेटीका ल्याउन बाँकी रहेको र ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्‍याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने जानकारी प्राप्त भएको छ

  • न्युज बहार संवाददाता

थप