Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज सुनको मुल्य बृद्धि चाँदिको स्थिर।

  •   ४ वर्ष अघि | १२ बैशाख २०८०, मङ्लबार

बैशाख १२, काठमाडौँ। आज मंगलबार नेपाली बजारमा सुनको मूल्य बृद्दि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला चार आज रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज मंगलबार नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ। 

हिजो सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

  • न्युज बहार संवाददाता

थप