Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कस्तो होला आजको मौसम?

  •   ३ वर्ष अघि | ३ साउन २०८०, बुधबार

साउन ३, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, , गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज बुधबार दिउँसो  देशैभर आंशिकदेखि सामान्य बदली रही। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी आज राति भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि  सामान्य बदली रहने छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश र केही अन्य स्थानहरूमा तथा बाँकी प्रदेशका  एक-दुई स्थानहरूमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पुर्बानुमान रहेको छ।

  • न्युज बहार संवाददाता

थप