जेठ २९, काठमाडौँ । नेपाली तराकरी बजारमा सुकेको प्याजको मूल्य बृद्धी भएको छ।
कालीमाटी
फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार सुकेको प्याज प्रतिकिलो
थोक मूल्य न्यूनतम ३९ देखि अधिकतम ४१ रूपैयाँमा कारोबार भएको देखाएको छ।
कालीमाटी
बजारमा एक साताअघि सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ३६ देखि अधिकतम ३८
रूपैयाँमा कारोबार भइरहेको थियो।
सुकेको
प्याजको मूल्य आपूर्तिको आधारमा मूल्य घटबढ हुने गरेको छ।
- न्युज बहार संवाददाता