जेठ ८, काठमाडौँ । पशुपतिनाथको भेटी
चोर्नेहरु पक्राउ परेका छन । प्रहरीले मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी
गर्ने व्यक्तिलाई पक्राउ गरेको हो ।
कोषका
प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका
कर्मचारी अनिल परियारसहित आठ जना रहेका छन ।
- न्युज बहार संवाददाता