Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज अक्षय तृतिया, सातु र सर्वत दान गर्ने, खाने दिन

  •   १ वर्ष अघि | १७ बैशाख २०८२, बुधबार

वैशाख १७, काठमाडौँ । आज अक्षय तृतिया अर्थात सातु र सर्वत दान गर्ने वा खाने दिन । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातुसर्बत खाने र दान गर्ने गरिन्छ ।  

यस दिन कुनै जात, धर्म, सम्प्रदाय र लिङ्गको भेद नगरी सातु र सर्वत दान गर्ने गरिन्छ । बाटो हिड्ने बटुवा देखि आफन्त परिवारका सदस्यलाई गर्मी नहोस भनेर सातु र सर्वत खुवाइने चलन छ । यसरी सर्वत र सातु दान गर्दा पुण्ड प्रप्ती हुने जनविश्वास रहेको छ।

नेपालको मिथिला क्षेत्रमा यस दिनलाई पर्वका रुपमा मनाइने गरिन्छ। आजका दिन पर्वमा सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा पनि छ । 

  • न्युज बहार संवाददाता

थप