Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आजको मौसम अपडेटः यी प्रदेशमा दिनैभर वर्षा हुने सम्भावना।

देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव।

  •   ४ वर्ष अघि | ३ चैत्र २०७९, शुक्रबार

चैत ३, काठमाडौँ । देशमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनकारी दिदै आएको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभरका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने छ भने देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका केही स्थानहरूमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै आज शुक्रबार राति पनि पहाडी तथा तराईका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना कायमै रहेको छ र  यो क्रम कम्तिमा आइतबारसम्मै जारी रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप