Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पानि परेपछी काठमाडौँको वायुमण्ड केही सफा

  •   २ वर्ष अघि | ३० चैत्र २०८०, शुक्रबार

चैत ३०, काठमाडौँ । काठमाडौँको वायुमण्डलमा रहेको धुवाँ—धुलोको मात्रा हिजो भएको वर्षाले केही कम गरेको छ ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार बिहीबार काठमाडौँको सुन्दरीजल केन्द्रमा पछिल्लो २४ घन्टामा १२ मिलिमिटर वर्षा भएको हो ।

आइक्यु एयर इन्डेक्सका अनुसार वर्षाले काठमाडौँको वायु प्रदूषण घटेको छ । अहिले नेपालमा विश्वका प्रदूषित सहरमध्ये काठमाडौँ चौथो स्थानमा रहेको सिंगापुरले रियल टाइममा मापन गर्ने वायु शुद्धता सूचकांकले देखाएको छ ।

  • न्युज बहार संवाददाता

थप