Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सोमबार र मंगलबार वर्षाको सम्भावना छ ?

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोली सोमबार र पर्सी मंगलबार देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोली सोमबार बाग्मती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रेहेको महाशाखाले जनाएको छ ।

पर्सी मंगलबार पनि केही ठाउँमा हल्का वर्षा हुने तथा गण्डकी प्रदेश  र कोशी प्रदेशका थोरै ठाउँ र सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश  र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप