Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काटिसकेको धान खेतमा नछोड्न किसानहरुलाई आग्रह, मनसुन फेरी सक्रीर्य हुँदै

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

असोज ८, काठमाडौँ । किसानहरुलाई काटिसकेको धान खेतमा नछोड्न आग्रह गरिएको छ । मनसुन फेरि सक्रिय भएकाले यस्तो आग्रह गरिएको हो । काटिसकेको धान बाली खेतमा नछोड्न राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले आग्रह गरेका हुन् ।

उनले अहिले अगौटे धान बाली भित्र्याउने समय भएकाले मेसिनको प्रयोग गरी छिटो भित्र्याइ हाल्ने सुझाव दिएका छन । रिमालका अनुसार काटेको धान खेतमा नछोड्न र यदी काँचोमै काटीएको भए उक्त धानको चिउरा बनाउन सकिने छ ।

वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले महाशाखाले  विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै कृषि कर्म सुरु गर्नुभन्दा अगावै अद्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । 

  • न्युज बहार संवाददाता

थप