Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

देशका पहाडी भू-भागका चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना।

देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव।

  •   ४ वर्ष अघि | २८ फाल्गुन २०७९, आइतवार

फागुन २८, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  यसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बिहान घाम राम्रो सँग लागे पनि दिउँसो देखि बादल लागी हल्का बर्षा हुने महाशाखाले बताएको छ।

आज दिउँसो पनि देशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ र राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली  रहने जानकारी मौसम पुर्वनुमान महाशाखाले दिएको छ। 

  • न्युज बहार संवाददाता

थप