जेठ १४, काठमाडौँ । आज सुन मुल्यमा गिरावट आएको छ। साताको पहिलो
कारोबार आइतबार नेपाली बजारमा सुनको मूल्य गिरावट आएको छ भने चाँदीको मूल्य बृद्धि
भएको छ।
सुनको
मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य भने बढेको छ।
- न्युज बहार संवाददाता