Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

मुडुखु नाकाबाट ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई टाइमकार्ड लागू।

  •   ४ वर्ष अघि | ११ चैत्र २०७९, शनिबार

चैत ११, काठमाडौँ। आजबाट मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई टाइमकार्ड लागू गरिएको छ। 

काठमाडौं‌ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौ‌ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले  फोहोर बोक्ने गाडीका लागि आजबाट टाइमकार्ड लागू गरिएको हो। 

मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने छ र टाइमकार्ड अनुसारको नियम पालना भए/नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुने बताईएको छ। 

प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सहज र सुरक्षित यात्राको लागि टाइमकार्डका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न चालकलाई अनुरोध समेत गरेका छन्।

  • न्युज बहार संवाददाता

थप