भदौ २१, काठमाडौँ । आज बिहीबार पनि नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता