असार १०, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको
भाउ आज सोमबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
आज
नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।
यसदिन चाँदी प्रतितोला १८ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता