Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तिन पार्टीलाई सरकारमा ल्याउने तयारी ।

जसापा, रास्वपा, र उन्मुक्तिलाई सरकारमा सहभागी गराउने तयारी ।

  •   ४ वर्ष अघि | २६ माघ २०७९, बिहिबार

माघ २६, काठमाडौँ । नेकपा एमालेको बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी  र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताएको छ ।  एमाले उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै तीनवटै पार्टीलाई सरकारमा सहभागी गराउनुपर्ने निष्कर्ष रहेको बताए । 

नेता ज्ञवालीले भने “जसापा, रास्वपा, र उन्मुक्तिलाई सरकारमा सहभागी गराउनुपर्छ र गठबन्धनलाई टिकाएर लैजानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ”। उनले भिन्न भिन्न दलहरु मिलेर सरकार र गठबन्धन बनेकाले रास्वपाले सरकार छोड्नु दुखद विषय भएको र त्यसबारे समझदारी कायम गर्ने प्रयास भइरहेको बताए ।

 

 

 

थप