Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

काठमाडौँको भृकुटीमण्डपमा फुल प्रदर्शनी मेला।

  •   ४ वर्ष अघि | १९ चैत्र २०७९, आइतवार

चैत १९, काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा अहिले फूलहरुको प्रदर्शन भइरहेको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले पुष्प व्यवसाय प्रबर्द्धनका लागि  प्रदर्शनी गरेको हो।

उक्त प्रदर्शनीमा विभिन्न प्रकारका फूल प्रदर्शनमा राखिएका छन्।

यहाँ फूल प्रदर्शनीका लागि करिब ५० वटा स्टल राखिएका छन् भने फूलको प्रदर्शनी सोमबारसम्म चल्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले बताएको छ ।

  • न्युज बहार संवाददाता

थप