जेठ २८, काठमाडौँ। नेपाली बजारमा आज साताको पहिलो कारोबार दिन सुन र चाँदीदुबैको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आइतबार चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता