Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रेकर्ड बनाएपछी घट्यो सुन चाँदी दुबैको मुल्य, आज तोलाको कति छ?

  •   २ वर्ष अघि | २३ चैत्र २०८०, शुक्रबार

चैत २३, काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुबैको मूल्य घटेको छ। 

बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ३२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३२ हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ ।

यस दिन चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला एक हजार ६ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप