बैशाख १०, काठमाडौँ । कडा परिश्रम चुपचापम गर्ने गर्नुस एकदिन तपाईंको
सफलतानै तपाईंको आवाज बन्नेछ ।
आफूले गरेको कामलाई माया गर्नु नै महान काम गर्ने एउटै
मात्र तरिका हो।
सफलता भनेको कडा परिश्रम, असफलताबाट सिकेको
सिकाइ र वफादारी तथा
लगनशीलताको परिणाम हो।
अवसरहरू सधैँ कडा परिश्रम भित्र लुकेको हुन्छ त्यसैले
त्यसलाई धेरै मानिसहरूले चिन्न नै सक्दैनन्।
- सृजना प्याकुरेल