साउन १२, ललितपुर। आज शुक्रबार बिहानै राष्ट्रपति रामचन्द्र पौडैल अवलोकनका लागी ललितपुरको पाटन दरबार क्षेत्र पुगेका छन्।
उनले आज बिहानै दरबार क्षेत्र पुगेर पाटन दरबार संग्रहालयको अवलोकन र कृष्ण मन्दिरको दर्शन गरेका बारे राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलले जानकारी दिएका छन।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि राष्ट्रपति आउने भएपछि बिहानै दरबार क्षेत्र पुगेका छन्।
- न्युज बहार संवाददाता