Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज भदौ १८ गते सोमबारको राशीफल।

  •   ३ वर्ष अघि | १८ भदौ २०८०, सोमवार

शुभ बिहानी, आज २०८० साल भदौ १८ गते, भदौ कृष्ण पञ्चमी तिथी सोमबार । न्युज बहार.कम अनलाईन पत्रिकाको नियमित खण्ड अन्तर्गत तपाईको आजको दिन कस्तो रहला भन्ने जिज्ञासा मेटाउन हामिले लिएर आएका छौँ आजको राशिफल।

मेष - मेष राशि हुनेहरुको लागी आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने, परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने, रोकिएका काम पुनः सुरु हुने समय छ।

वृष – तपाइको आज सामाजिक कार्यक्षेत्रमा तपाईंको आलोचना गर्नेहरू सक्रिय होलान। समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छन।

मिथुन - तपाई आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नसक्छ। न्यायिक कार्यमा सफलता पाइएला। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछन।

कर्कट - कर्कट राशी हुनेहरुको लागी आज चिताएको कामले तीव्रता लिनसक्छन। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला।

सिंह – तपाईको आज तर्क, विवाद र प्रतिस्पर्धामा तथा न्यायिक कार्यमा राम्रो सफलता मिल्ला। जटिल ठानिएको कामसमेत सम्पादन हुनेछन ।

कन्या - कन्या राशीका तपाईको आज समय व्यवस्थापन गर्न गारो हुनसक्छ र कार्य सम्पादनमा समस्या आउनसक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने र शुभकार्यको चर्चा हुनेछ ।

तुला - तपाइको आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न होला। रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला। आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइएला।

वृश्चिक – तपाईको आज रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा होला। आर्थिक र व्यवसायिक समस्या समाधान होला। शत्रु पनि क्षय हुनसक्छन।

धनु – तपाइको आज रमणीय र सुखद् यात्राको योग रहेको छ। धर्म र आस्था बढ्ला। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता पाइएला।

मकर - मकर राशीका तपाइको आज मनमा दोधारको अवस्था सिर्जना होला। विचार पुर्याएर निर्णय लिनु राम्रो हुनेछ, तर मेहनेत अनुसार आर्थिक लाभ भने पाइएला।

कुम्भ - कुम्भ राशीका तपाइको आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा होलान। हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत होला। स्वास्थ्य पनि सबल नै रहला।

मिन – तपाइको आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना रहेको छ। भाग्यले विभिन्न अवसर दिनेछन। जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा होला।

राशिफलमा जे लेखिए पनि तपाईंको आज शुभ रहोस् शुभदिन।

  • न्युज बहार संवाददाता

थप