Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘महाभोज’को प्रिमियर सम्पन्न

  •   १ वर्ष अघि | १५ जेष्ठ २०८२, बुधबार

जेठ १४, काठमाडौँ । फिल्म ‘महाभोज’को प्रिमियर सम्पन्न भएको छ। फिल्मको प्रिमियरमा सहकारी पीडितको सहभागिता रहेको थियो। निर्माताले सहकारी पीडितको सहभागिता रहेको यस प्रिमियरलाई यो प्रदर्शनलाई ‘विशेष प्रिभ्यू शो’को नाम दिएका छन्।

मंगलबार बेलुका क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमामा आयोजित प्रिमियरमा ६० जना सहकारी पीडित सहभागी रहेका थिए । हलमा फिल्म प्रदर्शन अवधिभर भावनात्मक माहौल देखिएको थियो । 

आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल र मोहन निरौलाको मुख्य अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित रहेको छ । 

  • न्युज बहार संवाददाता

थप