Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘एक्लो’ को प्रदर्शन मिति घोषणा

  •   ११ महिना अघि | २ कार्तिक २०८२, शनिबार

कार्तिक १, काठमाडौँ —। अभिनेता प्रदीप खड्का अभिनीत विज्ञान–कथामा आधारित फिल्म ‘एक्लो’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माताले ‘एक्लै बाँच्नु खुरुखुरु’ शीर्षकको प्रमोशनल गीत युट्युबमार्फत सार्वजनिक गर्दै फिल्म आउँदो १ जनवरी २०२६ (१७ पुस) मा रिलिज हुने जानकारी दिएका हुन्।

गीतमा रोहित शाक्यको संगीत, स्वप्नील शर्माको शब्द र कम्पोज, तथा शान्तिश्री परियारको स्वर रहेको छ। भिडियोमा अभिनेत्री कविता नेपालीले नृत्य प्रस्तुत गरेकी छिन्।

  • न्युज बहार संवाददाता

थप