Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘सिटामोल’को पहिलो गित सार्वजनिक

  •   १ वर्ष अघि | २ असार २०८२, सोमवार

असार २, काठमाडौँ । फिल्म ‘सिटामोल’को झुम्का कानैमा बोलको पहिलो गीत सार्वजनिक भएको छ।  आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने तयरीमा रहेको फिल्मको सोमबार पहिलो गित सार्वजनिक गरिएको छ।

उक्त सार्वजनिक गितको भिडियोमा कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा गित सार्वजनिक गरिएको गो भने उक्त गीतमा सिनेमाका मुख्य कलाकारहरू सौगात मल्ल र बेनिशा हमाललाई देक्न सकिन्छ।

चलचित्रमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, लोकेन्द्र लेखक, जानुका विश्वकर्मा, भुगोल कार्की, सुशील पोखरेल, पवन भट्टराई, हिउँवाला गौतम, दिनेश रेग्मी, करण परियार, आरआर खड्का, ज्ञानु मल्ल लगायतको अभिनय छ ।

  • न्युज बहार संवाददाता

थप