Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुसान्तको ‘बार्दली’ गित युट्युबको ग्लोबल ट्रेन्डिङको सूचीमा समावेश

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

मंसिर २, काठमाडौँ । सुशान्त केसीको गित युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । केसीको पछिल्लो ‘बार्दली’ बोलको गित आइतबारदेखि युट्युबको ग्लोबल ट्रेन्डिङको सूचीमा समावेश भएको हो । यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङको ९३ औं स्थानमा रहेको छ ।

सुसान्तको यो गित दुई साताअघि प्रिमियर भएको हो । नेपालमा प्रिमियरपछि नै यो गीत संगीत खण्डतर्फको ट्रेन्डिङको शीर्षस्थानमा रहेको छ । अहिलेसम्म यस गितलाई एक करोड ४२ लाख पटक हेरिसकिएको छ ।

थप