Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘हिमालय रोडिज’ को यस सिजन सुरज सिंह ठकुरीको ईन्ट्रीले खास ।

  •   ३ वर्ष अघि | ७ जेष्ठ २०८०, आइतवार

जेठ ७, काठमाडौँ । हिमालयन टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘हिमालय रोडिज’को आगामी सातादेखि छायांकन शुरु हुने भएको छ ।

रियालिटी शो रोडिजको यो पाँचौं सिजनमा केही नयाँ विशेषता र अनुहार हामीले देख्न पाउँने । निर्देशकको रुपमा सिमोस सुनुवार र होस्टको रुपमा टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीदेखि ग्याङ लिडरको भूमिकामा प्रियंका कार्की समेत नयाँ अनुहार देख्न पाइनेछ।

रोडिजको नयाँ सिजन खासगरी होस्टको रुपमा सुरजको प्रवेशले खास बनाएको छ । सुरजले यस शो को बारेमा बोल्दै जीवनमा पहिलोपटक उचित टिभी रियालिटी शो गर्न लागेको बताएका छन् । 

थप