Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

कात्तिक १, काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारंगी’ ट्रेलर सार्वजनिक भएको छ । कलाकार विजय बरालको शीर्ष भूमिका रहेको फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मको ट्रेलर ३ मिनेट २६ सेकेण्ड लामो रहेको छ भने यस ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा भनेको छ ।

यसमा सदियौंदेखि सारंगी संस्कृति प्रवर्धन गर्न लागिपरेको समुदायले समाजमा भोगिरहेको विभेदको कथा उल्लेख देखाइएको छ । फिल्ममा बाबु  र  छोराको सम्बन्धको कथा पनि रहेको छ । फिल्ममा बाबुको भूमिकामा बिजय बराल देखिएका छन भने छोराको भूमिकामा प्रकाश सपुत रहेका छन ।  कात्तिक १५ गतेदेखि यो फिल्म प्रदर्शन हुँदैछ ।

  • न्युज बहार संवाददाता

थप