Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ अब ‘फिल्मको रचनात्मक सहर’

  •   २ वर्ष अघि | ८ जेष्ठ २०८१, मङ्लबार

जेठ ८, काठमाडौँ । ‘फिल्मको रचनात्मक सहर’को नयाँ सदस्य काठमाडौँ महानगरपालिकालाई राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले प्रमाणपत्र प्रदान गरेको छ ।

युनेस्को नेपालका प्रमुख माइकल क्रफ्टले काठमाडौँमा आयोजित समारोहमा महानगर उपप्रमुख सुनिता डंगोललाई क्रिएटिभ सदस्यताको सर्टिफिकेट प्रदान गरेका हुन । सोही अवसरमा क्रिएटिभ सहरको लोगो पनि सार्वजनिक गरिएको छ ।

युनेस्को प्रमुख क्रफ्टले सर्टिफिकेट प्रदान गर्दै काठमाडौँमा फिल्मको सम्भावना उज्वल रहेको बताएका छन । उनले धेरै लगानीकर्ताको ध्यान ऊर्जाजस्ता क्षेत्रमा रहेपनि फिल्मजस्ता सफ्टपावरमा पनि विकास जरुरी रहेको बताएका हुन ।

  • न्युज बहार संवाददाता

थप