Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल आइडल सिजन-५ का विजेता बने करण परियार

  •   २ वर्ष अघि | ९ असार २०८१, आइतवार

असार ९, काठमाडौँ । नेपाल आइडल सिजन-५ का विजेता करण परियार बनेका छन । उनी नेपाल आइडल सिजन-५ को विजेता बन्न सफल भएका हुन l  शनिबार राती सम्पन्न नेपाल आइडल सिजन-५ को ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।

बर्दियाका करणले ग्रान्ड फिनालेमा पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि हात पारेक हुन् ।

विजेता बनेका करणले ट्रफीसहित रु २५ लाख पनि प्राप्त गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप