Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘सोल्टिनी’ को निर्माण हुने, शीर्ष भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बु

  •   २ वर्ष अघि | २४ मंसिर २०८१, सोमवार

मंसिर २४, काठमाडौँ। निर्देशक अर्जुन सुवेदीले आगामी फिल्मको घोषणा गरेका छन् । प्रकाश सपुत र परीक्षा लिम्बु लाई शीर्ष भूमिकामा लिएर सोसल ड्रामा फिल्म ‘सोल्टिनी’ को निर्माण निर्देशक सुवेदीले गर्ने भएका छन ।

घोषणा भिडियोमार्फत निर्माताले फिल्मबारे जानकारी गराएका हुन । कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेलले भिडियोमा न्यारेटरको रुपमा प्रस्तुत भएका छन ।

घोषणा भिडियो हेर्दा फिल्मले समाजमा विद्यमान जातिय विभेदको कथावस्तुलाई प्रस्तुत गर्ने देखीएको छ । 

  • न्युज बहार संवाददाता

थप