Breaking News
नेपाली विद्यार्थीहरूलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासको अनुरोध    ||     ७०.१८ अंकले बढ्यो नेप्से    ||     एकल बच्चा हुर्काउँदै हुनुहुन्छ, केके कुरामा ध्यान दिनु जरुरी छ?    ||     गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक    ||     रायोको सागको मुल्य बढ्दै    ||     लगातार दोस्रो दिन पनि सुनको मुल्यले बनायो नयाँ रेकर्ड    ||     सेयर खरिद बिक्री गर्न अब ब्रोकरको आफ्नै टिएमएस सञ्चालनमा आउँदै    ||     पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी पुरा    ||     आज साउने १ गते सङ्क्रान्ति पर्व तथा लुतो फाल्ने दिन    ||     ‘तेल भिसा’को प्रदर्शन मिति हेरफेर    ||    

‘टाइगर ३’ को आक्रामक ओपनिङ

  •   ८ महिना अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, काठमाडौँ । भारतीय बक्स अफिसमा सलमान खान र कट्रिना कैफ स्टारर टाइगर ३ले आक्रामक ओपनिङ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् रहेको छ ।

आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कले जनाएको छ।

दिवालीमा कुनै भारतीय फिल्मको यो कलेक्सन उच्च कमाइ रहेको जनाइएको छ । टाइगर ३का लागि लामो दिवालीको बिदा लाभदायक हुने अपेक्षा गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप