Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अभिनेत्री वर्षा सिवाकोटी फिल्म ‘छक्कापञ्जा ५’मा देखिने पक्का

  •   २ वर्ष अघि | १७ जेष्ठ २०८१, बिहिबार

जेठ १७, काठमाडौँ । अभिनेत्री वर्षा सिवाकोटी फिल्म ‘छक्कापञ्जा ५’मा देखिने पक्का भएको छ । आज निर्माण युनिटले यस फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ जसमा अभिनेत्री वर्षा रहेकी छन  । सार्वजनिक पोस्टरमा वर्षाको अलावा दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बुढा’ लाई पनि समावेश  गरिएको छ ।

सार्वजनिक पोस्टर अनुसार फिल्मको रिलिज मिति आगामी असोज २४ गते अर्थात फूलपातीको दिनलाई राखिएको छ ।

आजैबाट फिल्मको छायाङ्कन सुरु हुने जनाइएको छ ।

 

  • न्युज बहार संवाददाता

थप